कीर्तिपुरको मेयरमा एमालेबाट डा सुरेन्द्र मानन्धर सर्वसम्मत सिफारिस

काठमाडौं । नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर)का लागि डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमाले केन्द्रीय सदस्यसमेत रहेको मानन्धर मेयरको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस भएका हुन् ।

आगमी मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनको दलहरुले उम्मेदवार तोक्नेलगायतका तयारी गरिरहेका छन् ।

 

Comments

5 responses to “कीर्तिपुरको मेयरमा एमालेबाट डा सुरेन्द्र मानन्धर सर्वसम्मत सिफारिस”

  1. ksp pyl Avatar
    ksp pyl

    अग्रिम शुभकामना । यसपालि कुनै हालतमा जित्नुपर्छ ।

  2. हीरामणि Avatar
    हीरामणि

    जीत सुनिस्चित छ

  3. Janak Devkota Avatar
    Janak Devkota

    बधाई छ कमरेड, तपाईं कानुन विज्ञ क्षमतावान हुनुहुन्छ अग्रिम शुभकामना।।

  4. puspa lal Avatar
    puspa lal

    किर्तीपुरमा एमालेको ०४९ देखिको साख फर्काउने सर्वोत्तम क्याडर हुन डाक्टर सुरेन्द्र । यसपटक किर्तीपुरमा एमालेलाई हार्ने छुट छैन । एक नम्बर वार्ड र मेयर जित्नैपर्छ । चार नम्बर वार्डलाइ पनि मिसन बनाउन जरुरी छ ।

  5. Laleek Avatar
    Laleek

    एमाले छाडेर गएका तपाईका सहोदर कमरेडहरू सवैलाई समेटेर एमालेमा तपाई हामी सवै मिलेर फर्काउँ र योग्य उम्मेदवार पाउँदा सवै हाैसिएका छन्, जयहोस् सुनिश्चितनका लागि एकमनाकन साथ एकजुट होओैँ, हार्दिक बधाई छ, मेयर सापज्यूलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *