काठमाडौं । विश्वकप लिग २ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक श्रृंखलामा नेपाल आज सक्टल्याण्डसँग भिड्दैछ । नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय लियो ।
नेपालको प्लेइङ सेटमा एकमात्र परिवर्तन गरिएको छ । स्पिनर ललित राजवंशीको स्थानमा अलराउन्डर कुशल मल्ललाई खेलाइएको छ ।

Leave a Reply