काठमाडौं । सहकारी बचतकर्ताहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।
रास्वपा कार्यकर्ताहरुले प्रदर्शन गरेकै स्थान नजिकै उनीहरुले पनि विभिन्न ब्यानरसहित प्रदर्शन गरेका हुन् ।
सहकारी पीडित बचतकर्ता महासंघकाे आयाेजनामा भएकाे प्रदर्शनमा महासघसँग सरकारले गरेको सम्झौताहरुको कार्यान्वयनका लागि पनि दबाब दिइएकाे छ ।
उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’, ‘सहकारी पीडितमाथिको राजनीतिक गन्ध बन्द गर’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।



Leave a Reply