काठमाडौं । गृहमन्त्री रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन सफल भएको दाबी गरेका छन् ।
बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारले प्रभावकारी ढंगले अघि बढेको जिकिर गरे ।
उनले सरकार परिवर्तन हुँदैछ भनेर चलाइएको हल्लामा कुनै सत्यता नभएको बैठकले निष्कर्ष निकालेको उनले सुनाए । उनले सत्ता साझेदार दलहरुबीच ११/१५दिनमा छलफल गरेर थप प्रभावकारी बनाउने सहमति भएको पनि बताए ।

Leave a Reply