पोखरा । रवि लामिछाने पक्राउको विरोधमा रास्वपा र समर्थकको आन्दोलन चलिरहँदा सहकारीका बचतकर्ताले रकम फिर्ताको दबाब दिँदै पोखरा बजारमा प्रदर्शन गरेका छन् ।
सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति तथा सहकारी बचत पीडित संघर्ष समितिको आव्हानमा उनीहरू थाल बजाउँदै सडकमा निस्किएका हुन् ।

प्रदर्शनकारीले जीवी राई, छवि जोशी र रविको तस्बिरअंकित ब्यानर राखेर थाल थटाउँदै बचत फिर्ताको माग गरेका छन् ।
गोर्खा मिडियामा लगिएको बचत फिर्ता गर्नुपर्ने, सहकारीको समस्यालाई फास्ट ट्रयाकबाट समाधान गर्नुपर्ने, गोर्खा मिडियाका सञ्चालकका विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने ।



Leave a Reply