गौशाला धर्मशालाबाट मारवाडी सेवा समितिलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश

काठमाडौं। उच्च अदालत पाटनले पशुपतिस्थित गौशाला धर्मशालाबाट मारवाडी सेवा समितीलाई नहटाउन विपक्षीका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ।

जिल्ला अदालतको फैसलापछि पशुपति क्षेत्र विकास कोषले काठमाडौं महानगरपालिकालाई धर्मशालाबाट मारवाडी सेवा समितीलाई हटाउन निर्देशन दिएको थियो।

डालकुमार खड्काको एकल इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *