काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले दशैंको टीका ग्रहण गरेका छन् ।
उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गरेका हुन् ।
यसअघि प्रधानमन्त्री र राष्ट्रपतिले आफ्ना मान्यजनको हातबाट शुभसाइतमा टीका ग्रहण गरेका थिए ।

Leave a Reply