राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले तोक्यो ७७ वटै जिल्ला संयोजक (सूचीसहित)

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालले ७७ वटै जिल्लाहरुको संयोजक मनोनीत गरेको छ ।

काठमाडौंमा बसेको केन्द्रीय नेताहरुको बैठकले जिल्ला संयोजक तोकेको हो ।

बैठकले पार्टीका सबै नेता कार्यकर्ताहरुलाई बाढी पहिरोबाट प्रभावितहरुको राहत र उद्धारमा लाग्न समेत निर्देशन दिएको उनले बताए ।

Comments

2 responses to “राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले तोक्यो ७७ वटै जिल्ला संयोजक (सूचीसहित)”

  1. Mukti Nepali Avatar
    Mukti Nepali

    मनाङमा मनाङ्गे

    1. मनाङे डन Avatar
      मनाङे डन

      यो कुनै नयाँ वा नौलो कुरा भएन । लुटतन्त्र भएको बेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *