एमाले सचिवालय बैठक होटल बसेरामा सुरू

काठमाडौं । नेकपा एमालेको सचिवालय बठक सुरू भएको छ। केही समयअघि होटल बसेरामा बैठक बसिरहेको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले उनले बैठकमा समसामयिक राजनीतिक र बाढीपहिरो तथा डुबानका राहतका विषयमा छलफल हुनेछ। पार्टी केन्द्रीय कार्यालय च्यासल डुबानमा परेपछि होटलमा बैठक राखेको हो।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली हिजो संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिएर फर्किएका थिए। बैठकमा त्यसबारेमा पनि छलफल हुने जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *