काठमाडौं । महालेखा नियन्त्रकको कार्यालयले ४१३ जना लेखापाल र १३ जना सहलेखापालको एकै पटक सरुवा गरेको छ ।
कार्यालयले गत शुक्रबारको निर्णयबाट गरेको सरुवा सूची आइतबार सार्वजनिक गरेको हो ।

Leave a Reply