यी हुन् कांग्रेसको संसदीय मामिला विभाग मनोनीत १० सदस्य

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय मामिला विभागमा १० सदस्य मनोनयन गरेका छन् ।

देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

विभागको प्रमुख केन्द्रीय सदस्य गोविन्दबहादुर शाह रहेका छन् ।

यी हुन् मनोनित सदस्य

महेश सिंह कठायत, काठमाडौं

बासु कार्की, काठमाडौं

टेकबहादुर कुँवर, अछाम

लाक्पा शेर्पा, दोलखा

नरेन्द्र साह, पर्सा

अस्मिता लामा (खुशीमाया), लम्जुङ

तेज शाह, कञ्चनपुर

धनबहादुर गिरी, ओखलढुंगा

माधव पाण्डे, कालिकोट

मोहन सुनार, दाङ

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *