कांग्रेसको मानव अधिकार विभागमा देउवाले मनोनीत गरे १० सदस्य (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मानव अधिकार विभागमा १० जना मनोनयन गरेका छन् । पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागमा सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य धना खतिवडा प्रमुख रहेकी छन् ।

को-को भए मनोनीत ?

शर्मिला अधिकारी, झापा

दुर्गाबहादुर सुवेदी, धनकुटा

वासुदेव गिरी, लम्जुङ

कृष्ण चौधरी, बारा

रोहित पौडेल, काठमाडौं

रामकृष्ण प्रजा, मकवानपुर

माया बराल, कास्की

मोहन परियार, रोल्पा

चन्द्रप्रकाश अधिकारी, जाजरकोट

पुष्पराज पाण्डे, कञ्चनपुर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *