७१ उपसचिव र ५३७ शाखा अधिकृत सहित १२ सय ५४ कर्मचारीको एकैपटक सरुवा (सूचीसहित)

एकैपटक ७१ उपसचिव, ५३७ शाखा अधिकृत र ६ सय ४६ नासु खरिदार सहित १२ सय ५४ कर्मचारीको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत ति कर्मचारीको सरुवा गरेको हो ।

जसमा ७१ जना विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव), २८० जना विभिन्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत (शाखा अधिकृत) र केहि इन्जिनियर तथा बाँकी राजपत्र अनंकित नायव सुब्बा तथा खरिदार स्तरका कर्मचारीको मन्त्रालयले सरुवा गरेको हो ।

स्थानीय स्थानीय तह कर्मचारी प्रशासन शाखाबाट विभिन्न मितिमा सरुवा तथा कामकाजमा खटाइएका कर्मचारीको विवरण

 

सरुवा गरिएका तथा कामकाजमा खटाइएका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीको विवरण

सरुवा गरिएका तथा कामकाजमा खटाइएका राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारीको विवरण

 

सरुवा गरिएका तथा कामकाजमा खटाइएका राजपत्र अनंकित र श्रेणी विहिन कर्मचारीको विवरण

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *