१२ प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालयका ३६ उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । सरकारले केही प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालयका उपसचिवहरुको सरुवा गरेको छ ।

मन्त्रालयको बुधबारको निर्णयअनुसार ९ जना उपसचिव, १२ जना प्रमुख जिल्ला अधिकारी र १२ जना सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

निम्न जिल्लामा सरुवा गरिएका नयाँ सीडीओः

दाङ– कृष्ण प्रसाद लम्साल

रामेछाप– राजु प्रसाद पौडेल

डोल्पा– रोम बहादुर महत

बझाङ– ओम प्रसाद भट्टराई

बाजुरा– मेघनाथ पाध्यय

मनाङ– मातृका आचार्य

मुगु– कमल प्रसाद पाण्डे

रुकुम पूर्व– रुद्र प्रसाद न्यौपाने

दैलेख– नवराज जैशी

हुम्ला– नारायण पाण्डे

मुस्ताङ– विष्णु प्रसाद भुसाल

रसुवा –अर्जुन पौडेल

यस्ताे छ सरुवाकाे सूची:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *