काठमाडाैं । नेपाल टेलिकमकाे प्रवक्तामा हरि ढकाल पुन: नियुक्त भएका छन् ।
नेपाल टेलिकम, प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाललाई पुनः कम्पनीको प्रवक्ताको जिम्मेवारी ताेकिएकाे सहप्रवक्ता परमात्मा भट्टराईले जानकारी दिएकी छन् ।
ढकाल यसअघि पनि टेलिकमकाे प्रवक्ता भइसकेका छन् ।
उनको सम्पर्क नम्बर कार्यालय: ०१४२१०२०४, मोबाइल ९८५१३७१४१५ तथा ईमेल nt.spokesperson@ntc.net.np रहेको टेलिकमले जानकारी दिएकाे छ ।

Leave a Reply