डिभी परेका नेपालीसहित २० हजार जनाले अमेरिका जान नपाउने अदालती फैसला

काठमाडौं । अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) परेका २० हजार नेपालीहरुसहितका विश्वभरका मानिसहरु अमेरिका जान नपाउने भएका छन् । यस्तै उनीहरुले भिसा नपाएको बारेमा अदालतमा जाने बाटो पनि बन्द भएको छ ।

हालसालै अमेरिकाको कोलम्बियाको पुनरावेदन अदालतले गरेको फैसला अनुसार यस्तो हुने भएको हो । यो नियम खासगरी सन् २०२० र २०२१ मा डीभी परेर दूतावासमा आवेदन दिन नपाएकाको हकमा लागू हुने भएको छ ।

तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको कारणले सन २०२० र सन २०२१ मा डिभी परेकाहरुले दूतावासमा आदेवन दिन समस्या भएको थियो ।

त्यसको विपक्षमा भएको मुद्दामा फैसला गरेर त्यो अधिकार नपाउने पुष्टि भएको छ । नेपयोर्कका अनुसार यो फैसलासँगै तीन वर्षबाट चलेको कानूनी लडाइँको अन्त्य पनि भएको छ ।

Comments

6 responses to “डिभी परेका नेपालीसहित २० हजार जनाले अमेरिका जान नपाउने अदालती फैसला”

  1. Sunil Shrestha Avatar
    Sunil Shrestha

    मलाई Free मा घरमै American passport ल्याएर दिए पनि I Reject.
    मलाई चाहाना छैन र लिन्न|

  2. सागर Avatar

    राम्रो काम गरेछ अमेरिकाले किन जानू अमेरिका ? यस्तो राम्रो देअह छोडि छोडी

  3. बिष्णु प्रसाद ढकाल Avatar

    ल ठिकै गरेछ 2020/21 को पो रैछ 2024 को हो कि भनेको त (बेल पाकेर काग लाई हर्ष न बिस्मात ) हैन त

  4. Sagar Giri Avatar
    Sagar Giri

    बिस्तारै सबैले यसै गरी visa नदिए राम्रो हुने थियो। त्यसपछि मात्र स्वदेशमै केही गर्नु पर्छ भन्ने हुने थियो।

  5. Romanathpaudel Avatar

    raamro garechh abakunai pai deshale jaananapaune gare kati ramro hune thiyo

  6. damodar pun Avatar

    ताताे न छाराे

Leave a Reply

Your email address will not be published. Required fields are marked *