पारस खड्काले लिजेन्डस् लिग क्रिकेट खेल्ने

काठमाडौं । नेपाली क्रिकेट टीमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले लिजेन्डस् लिग क्रिकेट खेल्ने भएका छन् ।

लिगका लागि पारस गुजरात टीममा आवद्ध भएका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *