सशस्त्रका एसपी साहुको शैक्षिक प्रमाणपत्र नक्कली

काठमाडौं। सशस्त्र प्रहरी बलका एक एसपीको शैक्षिक प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

एसपी वीरसिंह साहुविरुद्ध मुद्दा दायर भएको हो।साहुले डेढ महिनाअघि मात्र राजीनामा दिएका थिए।

अख्तियारले छानबिन गरिरहेको बेला साहुले जागिर छाडेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *