संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता सुनार पक्राउ

काठमाडौं । विगत एक सातादेखि माइतीघरमा धर्ना बसिरहेका दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ परेका छन् ।

संसद भवन प्रवेश गर्न खोज्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी हातखुट्टा साङ्लाले बाँधेर धर्ना बसिरहेका थिए । सरकारी निकायका दलितको प्रतिनिधित्वको विषय उठाउँदै उनले धर्ना सुरु गरेका हुन् ।

Comments

3 responses to “संसद भवन प्रवेश गर्न खोज्दा दलित अभियन्ता सुनार पक्राउ”

  1. Bharat Singh Sunar Avatar
    Bharat Singh Sunar

    अरुलाइ जस्तो नाटक न होस खगेन्द्र दाइ सङ

  2. Aananda Thapa Avatar
    Aananda Thapa

    कतिदिन रोकेर बस्नसक्छाै सरकार एसरि जब जन्ता उर्लेर अाउछन नि तब देश छाडेर भाग्नु पर्ला

  3. Aakash Bajureli Avatar

    दादा इनिहारु ले जे गरेनी तपाई नदारउनु होस सारा दलित हरु तपाइको साथ मा छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *