टुकुचामाथि परेकाे भ्वाङ मर्मत नभइञ्जेल घण्टाघर-कमलादी रोड दुईतर्फी सञ्चालन हुने

काठमाडौं । काठमाडौं प्लाजा अगाडिको टुकुचामाथि सडकमा ठूलो भ्वाङ परेर सवारी आवागमनमा समस्या परेपछि घण्टाघर–गणेस्थान–कमलादी सडक खण्ड दुईतर्फी बनाइने भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरीले एक सूचना जारी गर्दै सडक डाइभर्सन गर्दा सवारीको अत्यधिक चाप बढेको कारण सर्वसाधारणलाई समस्या परेको भन्दै नेपाल प्रज्ञा प्रतिष्ठान अगाडिको एकतर्फी सडक टुकुचामाथिको खाल्डो व्यवस्थापन गर्ने कार्य सम्पन्न नभइञ्जेल दुईतर्फी सञ्चालन हुने बताएको हो ।

यस्तो छ सूचनाः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *