काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलको सेमिफाइनलमा अहिले इरानसँग खेलिरहेको नेपालले पहिलो सेट जितेको छ ।
दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले पहिलो सेट २५-२१ ले जितेको छ । बेस्ट अफ फाइभका आधारमा विजेता फाइनल पुग्ने छ ।

Leave a Reply