काठमाडौं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीलाई सिफारिस गरेको छ ।
बढुवा समितिको सोमबार बसेको बैठकले जोशीलाई एआईजीमा बढुवा सिफारिस गरिएको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जानकारी दिएका छन् ।


Leave a Reply