रामशाहपथमा विजुलीकाे पाेलमा आगाे लाग्याे

काठमाडौं ।  काठमाडाैंकाे रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालय अगाडि आगलागी भएको छ ।

महान्यायाधिवक्ताको कार्यालय अगाडिको पोलको तारमा आगलागी भएको हो । पोलमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

आगो नियन्त्रणमा नआउँदा सडक आवागमन अवरुद्ध भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *