जिल्ला समन्वय समितिका लागि सदस्यको नाम सिफारिस गर्न जनमतको निर्देशन

काठमाडौं । जनमत पार्टीले जिल्ला समन्वय समितिका लागि सदस्यको नाम सिफारिस गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ।

केन्द्रीय समितिको निर्णय अनुसार जिल्ला समन्वय समितिका लागि ५० प्रतिशत महिला समेत रहने गरी बढीमा सय जनाको नाम सिफारिस गर्न भनेको सचिवालय प्रमुख राजेश मण्डल बताए।

उनका अनुसार केन्द्रीय सचिवालयमा असार ३१ गते सम्ममा नाम पठाउन भनेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *