इण्डोनेसियाको बाली टापुमा साइबर अपराध गर्ने १०३ ताइवानीलाई देश निकाला गरिने

काठमाडौं । आसियान मुलुक इण्डोनेसियाले बाली टापुमा साइबर अपराध गरेको आरोपमा १०३ ताइवानीलाई देश निकाला गर्ने भएको छ । कतारी विश्व च्यानल अलजजिराका अनुसार देश निकाला हुनेहरुमा ९१ पुरुष र १२ महिला छन् ।

प्रवेशाज्ञा दुरुपयोग गरेको तथा साइबर अपराध गरेको भन्दै यसो गर्न लागिएको इण्डोनेसियाली अधिकारीहरुले बताएका छन् ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *