काठमाडौं । आज बिहान १ बजेर २८ मिनेटमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्र भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको क्षतिको विवरण आएको छैन । बाढीपहिरोको उच्च जोखिममा रहेका सिन्धुपाल्चोकबासी वर्षात्को बेलाको भूकम्पले हल्लाएपछि त्रसित बनेका छन् ।

Leave a Reply