कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। संघीय संसद भवनको ल्होत्से हलमा शुक्रवार दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाएको प्रमुख सचेतक रमेश लेखकले बताए।

बैठकमा सदनमा छलफल छलफल भइरहेको बजेट लगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ।

कांग्रेसले बजेटको मूल मान्यतामा नै त्रुटिपूर्ण भएको जिकिर गर्दै प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको बजेट पुनः लेखन गर्नुपर्ने माग गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *