काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।
११६ रनको लक्ष्य पछ्याएको नेपालले आठौं ओभरको दोस्रो नेपालले विकेट गुमाएको हो ।
ओपनर कुशल भुर्तेल २१ बलमा १३ रन बनाएर आउट भए।

Leave a Reply