राष्ट्रियसभाबाट सुरक्षित कारोबारसम्बन्धि विधेयक सर्वसम्मत पारित

काठमाडौं । राष्ट्रियसभा बैठकबाट सुरक्षित कारोबारसम्बन्धि (पहिलो संशोधन) विधेयक, २०८० सर्वसम्मत पारित भएको छ।

राष्ट्रिय सभाको आजको बैठकमा छलफलपछि अध्यक्ष नारायण दाहालले विधेयक पारित भएको घोषणा गरे।

विधेयक पारित गरेपछि राष्ट्रिय सभाको अर्को बैठक ०८१ असार ४ गते मंगलबार अपराह्न १ः१५ बजे बस्नेगरी स्थगित गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *