सामाजिक सञ्जाल अभियन्ता तारा बराल पक्राउ, पाँच दिनका लागि म्याद थप

काठमाडौं । सामाजिक सञ्जाल अभियन्ता तारा बरालाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग गरेको र महिलामाथि चरित्र हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको ब्यूरो प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) नविन्द अर्यालले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार व्यूरोले गरेर उनलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अदालतबाट पाँच दिनको म्याद थप भएको छ ।

Comments

One response to “सामाजिक सञ्जाल अभियन्ता तारा बराल पक्राउ, पाँच दिनका लागि म्याद थप”

  1. Dhaka Ram Sapkota Avatar
    Dhaka Ram Sapkota

    यो गतीछाडा अाईमाई हो पोइ मरेपछि राँगो खोजेर बहुलाएकी छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *