१५ उपसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । १५ जना उपसचिवको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन एवम प्राविधिकतर्फ विभिन्न निकायमा कार्यरत उपसचिवको सरुवा गरेको हो ।

जसमा गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, सहरी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, युवा परिषद् तथा विज्ञापन बोर्डलगायत निकायमा कार्यरत उपसचिवको सरुवा भएको हो ।

सूची

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *