काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डको भ्रमण कार्यक्रमलाई स्वीकृत गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा जाने कार्यक्रमलाई स्वीकृत गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।
यस्तै, त्यहाँबाट राष्ट्रपति पौडेल जर्मनीको भ्रमणका जाने उनले बताइन् । त्यो भ्रमण पनि मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।

Leave a Reply