सन्दीपलाई भिसा दिन फेरि अस्वीकार

काठमाडौं । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ ।

टी-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो ।

नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।

सरकारले पनि कुटनीतिक नोट पठाउँदै अमेरिकासँग भिसाका लागि आग्रह गरेको थियो ।

यो पनि पढ्नुहोस् : सन्दीपको स्टाटस- मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुशी छु

Comments

4 responses to “सन्दीपलाई भिसा दिन फेरि अस्वीकार”

  1. RA Avatar
    RA

    Donald Trump-President ko lagi feri auna paucha tara Court bata clearance payeko international player ko lagi USA ko dram ali nai hepaha prabriti vayo.
    Be strong Sandy

  2. bharat kumar thapa Avatar

    यो अमेरिका मा हुन गईरहेको खेल बहिष्कार गरौ

  3. Bipin Avatar
    Bipin

    boycott cricket in America

  4. gopi sedhain Avatar
    gopi sedhain

    याेसब गाेशाला ७2 काे मरामत हाे । सडकमा र सामाजिक सन्जालमा राेडलाे गरेर केही हुदैन । अमेरि नीति नेपालकाे जस्तने भिडले परवर्तन हुदङ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *