देउवालाई भेट्न उपेन्द्र यादव र महन्थ ठाकुर बूढानीलकण्ठमा, मधेश सरकार टिकाउने मुख्य एजेण्डा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरसँग छलफल गरिरहेका छन्। देउवाले बोलाएपछि अध्यक्षद्वय यादव र ठाकुर बूढानीलकण्ठ पुगेका हुन्।

पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागि पार्टी अध्यक्षलाई देउवाले बोलाएको लोसपा नेता सुरेन्द्र झाले बताए।

बूढानीलकण्ठ वार्तामा मधेश सरकार गठनको विषयमा छलफल हुने जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *