बजेट अनावश्यक महत्वकांक्षी छैन, कार्यान्वयन हुन्छ: देवेन्द्र पौडेल (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बजेट अनावश्यक रुपमा महत्वकांक्षी नभएको दाबी गरेका छन्।

सरकारले आगामी वर्षको बजेट सार्वजनिक गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै बजेटमा सरकारले गर्नसक्ने कुरा मात्रै समावेश गरेको बताए।

उनले भने, ‘यो बजेट महत्वकांक्षी छैन। गर्नसक्ने र गर्ने कार्यान्वयन उन्मुख भएको हुँदा तुलनात्मक रुपमा सन्तुलित छ। यो बजेट कार्यान्वयन हुन्छ। हामीले दुई अंकको आर्थिक वृद्धिदर धेरै पहिलादेखि नै भन्दै आएका थियौं अहिले ६ प्रतिशत मात्रै भनेको छ यो कार्यान्वयन गर्नकै ल्याइएको बजेटको रुपमा बुझेका छौं।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *