काठमाडौं । सरकारले विभिन्न क्षेत्रमा ११ अर्ब सहुलियत ऋण दिन बजेट विनियोजन गरेको हो ।
सरकारले आगामी आर्थिक वर्षमा सहुलियत कर्जा दिन ११ अर्ब रुपैयाँ बजेट छुट्याएको हो ।
संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले व्याज अनुदानसम्बन्धी कार्यविधिलाई पुनरावलोकन गरिनसमेत बताए ।

Leave a Reply