काठमाडौं । सरकारले विदेश भ्रमणमा कडाइ गर्ने भएको छ । नेपाल सरकारका अधिकारीहरुको विदेश भ्रमण कटौती गर्न अर्थमन्त्री वर्षमान पुनले आज जारी बजेट भाषणमा यसको सार्वजनिक गरेका हुन् ।
अर्थमन्त्री पुनका अनुसार नेपालले अनिवर्या प्रतिनिधित्व गर्नुपर्ने बाहेकका विदेश भ्रमण सरकारले निरुत्साहित गर्ने भएको छ ।

Leave a Reply