काठमाडौं । सरकारले वार्षिक बजेटको एक प्रतिशत रकम अनुसन्धान क्षेत्रमा विनियोजन गर्ने घोषणा गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले वार्षिक पूँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान र विकासमा छुट्याउने व्यवस्था मिलाइएको बताए ।
आगामी आर्थिक वर्षमा एक अर्ब रुपैयाँ अनुसन्धान र विकास कोष स्थापना गरिनेसमेत उनले बताए ।

Leave a Reply