नेकपा एसको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक बसिरहेको छ ।

पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा केही केहीबेर अघिबाट बैठक जारी रहेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

उनका अनुसार बैठकमा पार्टीको १० औँ महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *