काेशीका नवनियुक्त ७ मन्त्रीले लिए शपथ (भिडि‍ओ)

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की, खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालयमा एकराज कार्की, सामाजिक विकास मन्त्रालयमा पाँचकर्ण राई, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायण बुर्जा मगरले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

दुई राज्यमन्त्रीहरु सिर्जना राई र बन्दना झाँगडले पनि पद तथा गोपनीयतको सपथ लिएका हुन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *