काठमाडौं । नेपाली कांग्रेसकाे संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ ।
संसदीय दलको बैठक ९ बजे बस्न लागेको कांग्रेसले जानकारी दिएको छ । त्यसअघि संसदीय कार्यसमितिको बैठक र बिहान ८ः३० बजे बस्न लागेकाे हाे ।
संसदीय दल कार्यसमिति संसद भवन संसदीय दलको नेताको कार्यकक्ष तथा संसदीय दलको बैठक संसद भवन नयाँ वानेश्वर, ल्होत्से हल नयाँ बानेश्वरमा बस्नेछ ।
सदनमा हिजो सांसदहरूबीच धकेलाधकेलको अवस्थाले सहमतिको सम्भावना क्षीण बनेको छ ।

Leave a Reply