काठमाडौं । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।
संसदीय कार्यसमितिको बैठक शुक्रबार बिहान ८ः३० बजे र संसदीय दलको बैठक ९ बजे बोलाइएको कांग्रेसले जानकारी दिएको छ ।
संसदीय दल कार्यसमिति संसद भवन संसदीय दलको नेताको कार्यकक्ष तथा संसदीय दलको बैठक संसद भवन नयाँ वानेश्वर, ल्होत्से हल नयाँ बानेश्वरमा बस्नेछ ।

Leave a Reply