काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ ।
टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ वेस्ट इन्डिज ‘ए’ले २१ रन जोड्दा पहिलो विकेट गुमाएको हो ।
दोस्रो ओभरको चौथो बलमा सागर ढकालले वेस्ट इन्डिज ‘ए’ का जोनसन चाल्र्सलाई ५ रनमा आउट गरेका हुन् । उनको नेपालका कप्तान रोहित पौडेलले उत्कृष्ट वान ह्यान्डेड क्याच लिएका हुन् ।

Leave a Reply