कुशल भुर्तेलको खराब प्रदर्शन कायमै, १ रनमा आउट

काठमाडौं। वेस्ट इन्डिज एविरुद्ध २ सय १० रनको लक्ष्य पछ्याइएको नेपालले दुवै ओपनरलाई सस्तैमा गुमाएको छ।

दोस्रो विकेटका रुपमा कुशल भुर्तेल व्यक्तिगत एक रनमा आउट भए।

उनले चार बल खेलेका थिए। यसअघि नेपालले रन नजोड्दै अर्का ओपनर आसिफ शेखलाई गुमाएको थियो।

नेपालले ४.१ ओभरमा २ विकेट गुमाएर २७ रन जोडेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *