विराटनगर । इलाम–२ उपनिर्वाचनको जारी मतगणनामा फाकफोकथुम गाँउपालिकाको मतगणना सकिँदा एमालले ४४१३ मत पाएको छ । यस्तै, कांगेसले ३२५८, पहिचान पक्षका साझा उम्मेद्वार डकेन्द्रसिंह थेगिमले ९६३ र रास्वपाले ६४५ मत पाएका छन् ।
एमाले ११५५ मतले अगाडि छ ।

Leave a Reply