काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपालका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् ।
उनले ३४ बलमा अर्धशतक पूरा गरेका हुन् ।
नेपाललाई जितका लागि २० बलमा ४० रन आवश्यक छन् । क्रिजमा कप्तान रोहित र सोमपाल कामी छन् ।

Leave a Reply