काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्ध नेपालका दीपेन्द्रसिंह ऐरी २४ रन बनाएर आउट भएका छन् । १८ बलमा दीपेन्द्रले २४ रन जोडेर आउट भएका हुन् । १६ औं ओभरको तेस्रो बलमा दीपेन्द्र क्याच आउट भएका हुन् ।
अहिले नेपालका कप्तान रोहित पौडेल र विवेक यादव क्रिजमा छन् । नेपाललाई जीतका लागि २४ बलमा ५२ रन आवश्यक छ ।

Leave a Reply