सिटीको उपाधि रक्षा अभियान बलियो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले उपाधि रक्षा अभियानलाई बलियो बनाएको छ ।

गएराति भएको खेलमा ब्राइटनलाई ४–० ले हराउँदै उपाधि रक्षाको दाबेदारी बलियो बनाउँदै लगेको हो।
जितसँगै सिटी लिभरपुललाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ ।

३४ खेलबाट आर्सनल ७७ अंकका साथ आर्सनल शीर्ष स्थानमा रहेको छ। एक खेल कम खेलेको सिटी ३३ खेलबाट ७६ अंकका साथ दोस्रो तथा ३४ खेलनै खेलेको लिभरपुल ७४ अंकका साथ तेस्रो स्थानमा रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *