कतारका राजालाई स्वागत गर्न भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको क्रममा भोलि सार्वजनिक बिदा दिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदाको निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

दुई दिने नेपाल भ्रमणको क्रममा कतारी राजा थानी भोलि काठमाडौं उत्रिँदै छन् ।

Comments

4 responses to “कतारका राजालाई स्वागत गर्न भोलि सार्वजनिक बिदा”

  1. Samir Avatar
    Samir

    बिदा किन दिनुपर्ने रहेछ,अचम्म!
    काम केही गर्नुछैन, बिदा भन्दियो, अनि भासण र उद्घाटनमा गयो!
    यी पुराना भ्रष्ट पार्टीहरुलाई सबै नेपालीले बहिष्कार गरौ!🙏

  2. Prithu lal kharel Avatar
    Prithu lal kharel

    Welcome to nepal sheikh

  3. Ramhari thapa Avatar
    Ramhari thapa

    खुराफातीका सन्तानलाई किन दिनु पर्या बिदा ?,तिमीहरू बिदेश भ्रमण जाँदा छक्का नचाएर स्वागत गर्छन् , बिदेशी आउँदा राष्ट्रिय बिदा , तैट !

  4. Raman kumar pandey Avatar
    Raman kumar pandey

    सम्मान देना अच्छा संस्कार होता है परन्तु बिडंबना यहाँ अपने ही देश के नागरिकों के साथ बिभेद एवं नशलीय तांडव बरकरार है ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *