चेल्सीलाई हराउँदै सिटी फाइनलमा

काठमाडाैं। डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको खेलमा चेल्सी माथि १–० को जित निकाल्दै सिटीले फाइनलमा आफ्नो उपस्थिति बनाएको हो ।

सिटीको जितमा बर्नार्डो सिल्भाले खेलको ८४औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

सिटीले आज हुने म्यानचेस्टर युनाइटेड र कोभेन्ट्री सिटीबीचको विजेतासँग फाइनल खेल्नेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *